कतार २०२२ विश्वकपमा एकैदिन चार खेल हुने

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफा विश्वकप २०२२ कतारको खेल तालिका सार्वजनिक गर्दा समूह चरणमा एकै दिन ४ खेल हुने भएको छ ।समूह चरणका सम्पूर्ण खेल १२ दिनको अन्तरमा समाप्त हुनेछ । स्थानीय समयअनुसार दिउँसो १ बजे, ४ बजे, साँझ ७ बजे र रातको १० बजे खेल हुनेछन् । प्रतियोगिताका खेल हुने ८ […]

Continue Reading

रोनाल्डो पहिलो अर्बपति फुटबलर

एजेन्सी  लन्डन । पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो फुटबलबाट १ बिलियन कमाइ गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । बेलायती पत्रिका फोब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डोले खेल करियरमा १ अरबभन्दा बढी कमाइ गरेको हो ।रोनाल्डोले फुटबलबाट मात्रै करियरमा ६५ करोड डलर आम्दानी गर्दा बाँकी विभिन्न प्रायोजकबाट कमाएका छन् । रोनाल्डोलाई नाइकीले आजीवन […]

Continue Reading

३३ वर्ष पूरा भए मेसी : अर्जेन्टिनाको जर्सीमा अभागी, बार्सिलोनामा कीर्तिमानी

अन्तर्राष्ट्रिय फुटबलमा स्पेनिस क्लब बार्सिलोना र फरवार्ड लिओनल मेसी पर्याय जस्तै हुन्। किनकी मेसीले बार्सिलोनाका उपाधि मात्र दिलाएका छैनन् दर्जनौ कीर्तिमान बनाएका छन्।बुधबार ३३ वर्ष पूरा भएका मेसीले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए। त्यसयता उनले ला लिगामा ४७८ खेल खेल्दै ४४० गोल गरेका छन्। यो स्कोर बार्सिलोनाका लागि मात्र होइन ला लिगाको पनि सर्वाधिक […]

Continue Reading

धुर्मुस–सुन्तली फाउण्डेशनलाई रकम हस्तान्तरण, प्रदेश र स्थानीय तहले घोषणा गरेको ५२ करोड उठ्न बाँकी

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ।रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई सङ्कलन भएको रकम सोमबार हस्तान्तरण गरेका हुन्। महायज्ञमा बोलकबोल भएको ६९ करोड ४० लाख ५६ हजार ९ […]

Continue Reading

आइपिएल आयोजनाका लागि सबै विकल्पमा काम गर्दै बिसिसिआई

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिता खाली रंगशालामा भए पनि गर्ने योजना बनाएको छ।बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले कोरोना भाइरसका कारण स्थगित भएको आइपिएल गर्नका लागि सबै विकल्पमा काम गरिरहेको भन्दै राज्य क्रिकेट संघहरूलाई पत्र पठाएका छन्।’बिसिसिआईले आइपिएल आयोजनाका लागि गर्न सकिने जित सबै विकल्पमा काम गरिहेको छ। […]

Continue Reading

सागमा दोहोरो स्वर्ण जितेका मण्डेकाजी भन्छन्- म पहिला प्रहरी अनि खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठ प्रहरीको ड्युटीमा खटिएका छन्। करातेबाट दुई स्वर्ण जितेका श्रेष्ठसँगै उसुबाट स्वर्ण जितेकी जुनी राई पनि ड्युटीमा खटिएका हुन्। दुवै जना नेपाल पुलिस क्लबमा आवद्ध खेलाडी हुन्।कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि दुवै जना प्रहरी तालिम केन्द्र महाराजगञ्जमा बिहीबारदेखि ड्युटीमा खटिएका हुन्। ड्युटीमा खटिँदा […]

Continue Reading

सिरी ए अगस्त २ सम्मका लागि स्थगित

एजेन्सी । इटालियन सिरी ए अगस्ट २ सम्मका लागि स्थगित भएको इटालियन फुटबल संघले जनाएको छ । कोरोना भाइरसका कारण स्थगित भएको लिग अगस्त २ सम्मका लागि सरेको हो ।यसअघि सिरी ए क्लबहरुले लिग मेमा सुरु हुन सक्ने आशा गरेका थिए । यता युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसका कारण रोकिएका सबै लिगलाई सुरु […]

Continue Reading

निर्माणाधिन खेलकुद पूर्वाधार प्राथमिकतामा

आगामी आर्थिक वर्षको बजेटले निर्माणाधिन खेलकुद पूर्वाधार सम्पन्न गर्न प्राथमिकता दिने भएको छ।आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले निर्माणाधिन खेलकुद पूर्वाधारलाई प्राथमिकता दिइने बताएका हुन्।’खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै यस क्षेत्रको समग्र विकास गरिनेछ,’ उनले भने,’खेलकुदका निर्माणधिन राष्ट्रिय र क्षेत्रीय स्तरका ठूला पूर्वाधार सम्पन्न […]

Continue Reading

छोटो समयमा सम्पन्न गर्ने गरी आईपीएलको तयारी सुरु

नयाँ दिल्ली भारतको चर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) छोटो समयमा सम्पन्न गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको आईपीएलको आयोजना बारे तयारी सुरु भएको हो ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) कम समयमा धेरै खेल खेलाउदै प्रतियोगिता सम्पन्न गर्ने योजनामा छ । भारतीय सञ्चार माध्यमका अनुसार आईपीएलको कोराना महामारीका बीच पनि […]

Continue Reading

बिग ब्यास लिगमा सन्दिपको टिमको खेल आज

माघ ६, काठमाडौ  बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आफ्नो बाह्रौं खेल सिड्नी सिक्सससँग खेल्दैछ । मेलवर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ बजेर २५ मिनेटबाट सुरु हुनेछ । जारी लिगमा ११ खेलमा १० मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्ल स्टार्स र ६ खेलमा जित र […]

Continue Reading